एनआरएनए महाससचिवमा पुनः उम्मेदवारी दिने गौरीराज जोशीको घोषणा

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनमा महासचिव पदमा पुनः गौरीराज जोशीले उम्मेदवारी दिने भएका छन् । गैरआवासीय नेपाली संघ अमेरिकाको साधारणसभालाई सम्बोधन गर्न सिगागो पुगेका जोशीले आफुले शुरु गरेका स्मार्ट एनआरएनए लगायतका अजेण्डाको काम शुरु भएको त्यसलाई अघि बढाउन आफुले पुनः उम्मेदवारी दिने घोषणा गरे । ‘मैले … Continue reading एनआरएनए महाससचिवमा पुनः उम्मेदवारी दिने गौरीराज जोशीको घोषणा